शिशिर भण्डारीको सबैलाई रुवाउने गीत सार्वजनिक “फोटो फिरिममा”….(भिडियो सहित)

निकै लोकप्रिय गीत “फोटो फिरिममा”को मेल भर्जन सार्वजनिक भएको छ। आज सार्वजनिक गीतमा अहिलेका चर्चित गायक प्रताप दासको आवाज रहेको छ। यस भन्दा अगाडि फिमेल भर्जनमा नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालले आवाज दिएकी थिइन् । उनको आवाजमा रहेको गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाएका थिए। जुन गीतलाई अहिले सम्म युटुबमा ४८ लाख भन्दा बढी…