लोक गीत ‘‘बाहिर हेर्दा देखिने घाउ’’ भिडियो सार्वजनिक

लोक दोहोरि गीत '‘बाहिर हेर्दा देखिने घाउ’' भिडियो सार्वजनिक चर्चित गायक रामजी खाड र गायिका गरिमा विरहीको आवाजमा रहेको लोक दोहोरि गीत ‘बाहिर हेर्दा देखिने घाउ ‘ सार्वजनिक भएको छ । उक्त भिडियो ‘आफ्नो मन ‘ युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा ओबी रायमाझी र गरिमा बिरहीको अभिनय रहेको छ । कृष्ण केसीको…