कर्णराज गिरीको शिव भजन सार्बजनिक (भिडियो सहित)…..

अहिलेका ब्यस्त गायक कर्णराज गिरीले भर्खरै बजारमा शिव भजन ल्याएका छन् । भजन डाईमनड टिभी युटुब मार्फत सार्बजनिक गरिएको हो। तीजको छेको पारेर गिरिले ‘जय शिव शंकर भोला’ बोलको गीत दर्शक माँझ ल्याएका छन् । उक्त भजनमा शिवको महिमालाई वर्णन गरिएको छ । यसमा शब्द हरि शर्माको रहेको छ भने संगीत र स्वर भने कर्णराज…