विवादित बनिन् मनिषा कोइराला

बलिउडकी चर्चित नायिका मनिषा कोइराला नेपाली हुन् । उनी नेपालमा नै जन्मिएकी उनले बलिउडलाई आफ्नो कर्मथलो बनाएकी थिइन् । उनी बलिउडबाट नै विश्वचर्चित बनिन् । अहिले उनै नायिका मनिषा कोइराला निकै विवादित बनेकी छिन् । नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेपछि नायिका कोइरालाले पनि नेपाल सरकारको यो…