चलचित्र सुपरहिट भएर रंगशाला बन्ने भएपछी धुर्मुसले गरे अर्को चलचित्र बनाउने घोषणा (भिडियो सहित)

चलचित्र ‘सेन्टी भाइरस’ दोस्रो हप्तामा प्रवेश गरेको छ । गत शुक्रबार (फागुन ९) बाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अग्रसरतामा निर्माण भएको हो । https://www.youtube.com/watch?v=5aTA_uggTGc चलचित्रलाई दर्शकले मन पराइदिनु भएको सिताराम बताउँछन् । “दर्शकले चलचित्र मन पराइदिनु भएको छ । दर्शकले मन पराइदिएकै कारण चलचित्र दोस्रो सातामा…