किन पैसामुखी भएकी छिन् पूजा ?

नेपाली चलचित्रका निर्मातामा एउटा भ्रम सृजना भएको छ, ‘नायिका पूजा शर्मालाई आफ्नो चलचित्रमा लिइयो भने चलचित्र चल्छ’ । के साच्चिकै पूजालाई चलचित्रमा लियो भने चलचित्र हिट हुन्छ त ? पछिल्लो समय रिलिज भएका चलचित्रको व्यापार हेर्ने हो भने त्यो गलत सावित हुन्छ । पूजा अभिनित चलचित्र ‘पोइ पर्‍यो काले’ बक्स अफिसमा नमज्जाले चिप्लिएको थियो ।…