भाेईस अफ नेपालका गायक बलबहादुरको “पछुताउनु पर्ला” बोलको गीत सार्बजनिक…(हेर्नुहोस् भिडियो)

नेपाली राजबँशी समुदायमा आफुलाई स्टारका रुपमा स्थापित गराउन सफल नाम हाे गायक बलबहादुर राजबँशी । बिगत ८ बर्ष देखि नेपाली सँगीतमा सक्रिय राजबँशीले १०० भन्दा बढि गीतमा आवाज भरि सकेका छन् भने दर्जनाैँ नेपाली गीत निकालि सकेका छन् । उनकाे चर्चा भाेईस अफ नेपाल सिजन २ मा गएपछि झन् चुलिएकाे छ । उनी भाेईस अफ…