प्रियंका र आयुष्मान ले सार्वजनिक गरे विवाहको मिति !

चलचित्र । केहि समय यता प्रेम सम्बन्धका कारण विवाहको गसिपमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले आउँदो फागुनमा विवाह गर्दैछन् । प्रेमको महिना फेब्रुअरीमै रहेर उनले विवाहको लागि फागुनको तेस्रो साता विवाह तय गरेकी हुन् । गत वर्ष इन्गेजमेन्ट गरेकी प्रियंकाको विवाह कहिले भन्ने प्रश्नकै विच उनले व्याचलर पार्टी मनाएपछी विवाहको संकेत…