पहिलो पटक प्रमोद र मेलिना मिडियामा, प्रमोदले काखमा राखेको भन्दा लजाए मेलिना, रोकिएन हासो, मेलिनाले गरे प्रमोदको कपालको तारिफ…(हेर्नुहोस् भिडियो)

चलचित्र "रातो टिका निधारमा"को रिमेक भर्जनको शीर्ष गीतले दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वरलाई श्रोताले रुचाएका छन् । ‘अल्लारे’ फिल्ममा समावेशी ‘रातो टिका निधारमा’ गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको थियो भने यसको रिमेकमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ…