अशोक दर्जी मन बिनाको धन ठुलो कि धन बिनाको मन बोलको गितबाट निकै नै चर्चामा आएका थिय। युटूब र सामाजिक सज्जालमा ब्यापक भाइरल भएका असोक दर्जि हाम्रो लागि कुनै नौलो नाम होइन । अशोकको सबै गित र अन्तरबार्ता पहिलो नम्बरमा पर्न सफल भएको छ । सामाजिक सज्जालमा प्रख्यात भएका अशोक दर्जि एक सामान्य गरिब परिबारका…