काठमाडौं l विश्वविख्यात सिङ्गिङ फ्रान्चाइजी शो सारेगमप लिटिल च्याम्प्स को दोस्रो नेपाली संस्करण यही असार १ गतेदेखि हरेक आइतबार र सोमबार राति ८:३० बजे Space4K टेलिभिजन र Doko युट्युब च्यानलमार्फत प्रसारणमा आउने भएको छ। पहिलो संस्करणले उल्लेखनीय सफलता हासिल गरे पनि विभिन्न कारणले समयमा आउन नसकेको यो शो अब भने नेपाली दर्शक माझ थप परिष्कृत…