काठमाडौं । यस वर्ष नेपाली चलचित्रको कमाई सन्तोषजनक नै रहेको मान्नु पर्छ । दसैँ र तिहारका बेला प्रदर्शनमा आएका चलचित्रहरूले अपेक्षित कमाई गरेको रिपोर्ट चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ । दसैँमा भन्दा पनि तिहारमा प्रदर्शनमा आएका दुई चलचित्रको कमाई झन्डै २७ करोड रहेको छ । अनमोल केसी स्टारर ‘जेरी अन टप’ ले पाँच हप्तामा…