अशोक दर्जीको स्वरमा ‘पार्वती’को मर्मस्पर्शी गीत ‘मेरी दिदी’ सार्वजनिक…(हेर्नुस् भिडियो)

काठमाडौं - अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंको कीर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रमबीच निर्माण पक्षले बाल गायक अशोक दर्जीको स्वरमा रहेको गीत सार्वजनिक गरेको हो। कार्यक्रममा अशोकले ब्यान्डसहित सांगीतिक प्रस्तुतिसमेत दिएका थिए। धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको गीतमा दिदी–भाइको भावनात्मक सम्बन्ध र रक्षाबन्धनको प्रसंगलाई…