चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको विकासका लागि सरकारले सहयोग नगरेको आरोप लगाएका छन् । प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको आफ्नो स्वागतमा गरेको कार्यक्रममा बोल्दै केसीले भने, ‘राज्यले जति सपोर्ट दिनुपर्ने थियो, त्यो पाइराखेका छैनौं । म तपाईंहरुकै लागि बोर्डमा आएको हुँ ।’ चलचित्र उद्योगलाई
गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ । आधुनिक, शास्त्रीय तथा गजल गायनमा पोख्त रहेका गायक परियारको पहिलो रक मेलोडीको गीत ‘रिमझिम’ सार्वजनिक गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक परियारले पहिलोपटक रक मेलोडीको गीत रिमझिममा स्वर दिएका हुन् ।
बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अनलाइनखबरसँग मुद्दा दर्ता
ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा सिनेमाका चल अचल दृश्य समावेश गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा
११ साउन, काठमाडौं । चलचित्र मीलन यतिबेला निर्माण भएर प्रदर्शनकालागी तयारी अवस्थामा छ । प्रेमकथामा निर्माण भएको चलचित्र टेक पौरखी राईले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिशिर बांग्देल, सुमिन गुरुंग र शिल्पा थापा, जानुका पौडेलको मुख्य भूमिका रहेको छ । यसैचलचित्रबाट चकलेटी नायक कुशल शाह
कलाकार नरेश खातीले सम्पूर्ण नेपालि हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा ‘यो तिजैमा म आउन पाइन’ सार्बजनिक गरेका छन् । सो गीत गत शुक्रबार मेक्सम नरेश युटुब च्यानलमार्फत रिलिज गरिएको छ। गीतको शब्द संगीत खाती आफैले गरेका छन्। गीतमा स्वर भने जयन्ता मगरको रहेको छ। हिन्दु नारीहरुको महान चाड
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् । चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् । हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए । चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि
सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कलाकार भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केसीलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने जानकारी दिए । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयले केसीसहित नरेश पौडेल र सुष्मा कार्कीको नाम
गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याएका छन् । यसअघिका आफ्ना गीत दर्शक र स्रोताले मन पराएपछि गायक राजेशले ‘कान्छी माया तिम्रो लाग्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् । कान्छीमा सुन्दर मगरको शब्द सृजना र संगीत तथा अभिजंग क्षत्रीको संगीत संयोजन छ । फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन
सुनिता दुलालको ‘यो रमाइलो तिजैमा…’ बोलको गीत सार्वजनिक भएको छ । दुलालले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् । उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बाँस्कोटाले संगीत भरेको गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले गीतको मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा