फिल्म ‘महाराजधिराज’मा नायिका वर्षा सिवाकोटीको प्रवेश भएको छ । परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्मलाई विराज विष्टले निर्माण गर्न लागेका हुन् ।वर्षा र निर्माणपक्षले फिल्मका लागि कागजी संझौता नै गरिसकेका छन् । फिल्मको छायांकन केही दिनमा नै सुरु हुँदैछ ।फिल्म ‘महाराजधिराज’को शिर्ष भूमिकामा नायक पल शाहले काम गर्ने पक्का भइसकेको छ ।…