‘सोल्टिनी’को ‘सत्य जुगैको’ रिलिज, नाचे प्रकाश र परीक्षा

गायकबाट नायक बनेका प्रकाश सपुत र नायिका परीक्षा लिम्बुको मुख्य भूमिका रहेको फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गीतमा प्रकाश र परीक्षाको नृत्य छ । यी दुइको साथमा सुन्दर धिताल र सब्बु गुरुङलाई पनि फिचरिङ गरिएको छ । गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर, प्रशान्त…