दर्शक र माहोल बदलिएपछि आफै पनि बदलिदैछन् अनमोल

नायक अनमोल केसीले आफ्नो काम गर्ने तरिका बदल्न थालेका छन् । एक वर्षमा मुश्किलले एउटा मात्र फिल्म रिलिज गर्दै आएका अनमोललाई अब भने मुश्किल पर्न थालेको छ ।यसैले, अनमोल केसीले आफ्नो काम गर्ने तरिका बदल्न थालेका छन् । अनमोल केसी अब फ्यानहरु भेट्न बाहिर निस्कन थालेका छन् । उनी केही दिन अगाडि मात्र सिलगुडी पुगेर…