फिल्म रिलिज भएपछि दर्शकले कसरी हेर्छन् त्यो भन्न सकिदैन । तर, फिल्म रिलिज अगाडि त्यसको चर्चा भएन भने बक्स अफिसमा ओपनिङ गर्ने कुरामा पनि शंका गर्ने ठाउँ रहन्छ ।शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘डोरी’को अवस्था यस्तै छ । यो फिल्मको चर्चा सुनसान छ ।उसो त फिल्ममा नाम चलेका कलाकार कम छन् । अञ्जना बराइली, प्रविण…