‘जन्ते बाख्रो’मा ‘मुकु मुकु भ्या’ भन्दै नाँचे सौगात, गरीमा र आशिफ

जेठको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जन्तो बाख्रो’को ‘मुकु मुकु म्या’ बोलको गीतमा मुख्य कलाकारहरु नाचेका छन् । फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, गरीमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेकख र विशाल पहाडीको नृत्य हेर्न सकिन्छ । गीतलाई रमाइलो तरिकाले तयार पारिएको छ ।सार्वजनिक यो गीतमा कृष्ण भारद्धाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्धाजको स्वर र…