बक्स अफिसमा सुपरहिट भएको फिल्म ‘अञ्जिला’की मुख्य कलाकार एन्जिला तुम्बापो सुब्बा नेपाल आएकी छिन् । दर्शकहरुको उत्साहजनक उपस्थिती हलमा भएपछि एञ्जिला आज नेपाल आएकी हुन् । उनले, आज र भोलि देशका विभिन्न हलमा पुगेर दर्शक भेट्ने कार्यक्रम छ । ४ दिनको नेपाल बसाइका लागि नेपाल आएकी सुब्बालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो । फिल्मका निर्देशक…