बाहिरी व्यानरका फिल्मबाट लगालग प्रस्ताव आएपनि नायक अनमोल केसीले भने होम प्रोडक्सनकै फिल्मलाई महत्व दिएका छन् । फिल्म ‘क्याप्टेन’पछि होम प्रोडक्सनको फिल्मलाई समय दिन नसकेका अनमोल अब भने आफ्ना पिता भुवन केसीकै निर्देशनमा बन्ने फिल्ममा काम गर्न तयार भएका हुन् ।अनमोलले काम गर्न लागेको फिल्मको नाम सार्वजनिक भएको छैन । तर, अनमोलले काम गर्न लागेको…