नायिका श्रृष्टि श्रेष्ठलाई एकपछि अर्को फिल्म बक्स अफिसमा असफल हुँदा धक्का लागेको छ । उनले अभिनय गरेका फिल्मले व्यापारिक रुपमा कमजोर व्यापार गरेका मात्र छैनन्, उनको अभिनयको पनि आलोचना भइरहको छ । यहीकारण, श्रृष्टिलाई करिअरमा अगाडि बढ्न समस्या पर्न सक्छ ।श्रृष्टिले अभिनय गरेको फिल्म ‘केटी हराएको सूचना’ बक्स अफिसमा पुर्ण रुपमा असफल भयो । यो…