‘आँखा’ गीतमा खगेन्द्र र उपासनाको प्रेमभाव

फिल्म ‘के घर के डेराः घर नम्बर २’ जेठको २ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ । अब, यसको निर्माणपक्षले यो फिल्मको ‘आँखा’ बोलको गीत सार्वजनिक गरेको छ ।रिकेश गुरुङको स्वर रहेको यो गीतमा राम अविरल बिष्टको शब्द, एसडी योगीको संगीत छ ।गीतको लिरिकल भिडियोमा प्रेम जोडीको सम्बन्ध देखाइएको…