गायक अनिल रिजालको ‘तिम्रै सम्झना छ’ बोलेको गीत सार्वजनिक

गायक अनिल रिजालको नयाँ गीत ‘तिम्रै सम्झना छ’ सार्वजनिक भएको छ। उक्त गीतमा गायक रिजाल कै शब्द रहेको छ भने कम्पोजिसन पनि उनकै रहेको छ। भोकलमा अनिल सँगै सन्दर्भ ब्याण्ड र अनिता जिम्बाको आवाज रहेको छ । राज महर्जनको मिक्सिङ्ग मास्टरिङ्ग रहेको गीतमा सोफिया गहतराजलाई फिचर गरिएको छ । “मैले यो गीतमा आफ्नो हृदयको गहिराइबाट…