सचिनको आवाजमा ‘भुन्टी मायालु’ सार्वजनिक

सचिन बिमलीको आवाजमा रहेको ‘भुन्टी मायालु’ को भिडियो सार्वजनिक भएको छ। गायन, संगीत तथा शब्द सिर्जनामा सचिन बिमाली को योगदान रहेको यस गीतले श्रोतामाझ उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। गीतको संगीत संयोजन मनाशी किरण द्वारा गरिएको हो भने, रेकर्डिङ फील स्टुडियो मा गरिएको हो। गीतको मिक्सिङ र मास्टरिङ अनुभवी साउण्ड इन्जिनियर कुमार केसी ले गरेका छन्।…