के गरिमाको आत्मविश्वास बढ्यो त ?

नायिका गरिमा शर्माले फिल्म ‘जन्ते बाख्रो’को छायांकन सकिन् । यो फिल्मको छायांकन सकेपछि गरिमा मौन छिन् । उनले केही म्युजिक भिडियोमा काम गरेको देख्न सकिन्छ ।उसो त फिल्म ‘लण्डन टू पेरिस’बाट गरिमाले करिअरको सुरुवात गरेकी हुन् । यो फिल्मबाट उनलाई फाइदा भएन । दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’मा गरिमाको भूमिका थोरै थियो । यसबाट पनि उनको…