काठमाडौं । चलचित्र विकास बोर्डले बाढीपीडित सात चलचित्रकर्मीलाई जनही ४५ हजार सहयोग सहयोग गरेको छ । बोर्डअन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहायता प्रदान गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले पीडित कलाकारलाई आर्थिक सहायता हस्तान्तरण गरेका हुन् । राहत प्राप्त गर्ने कलाकार र…