आर्यन, दया र खगेन्द्रको ‘महाभोज’ जेठ १५ बाट रिलिजमा आउने

आउँदो वर्षको जेठ महिनामा एक नयाँ फिल्म रिलिज हुने पक्का भएको छ । जेठको १५ गतेबाट फिल्म ‘महाभोज’ रिलिज हुने पक्का भएको हो । फिल्म ‘पुजार सार्की’ निर्देशन गरेका निर्देशक दिनेश राउतले यो फिल्मलाई निर्देशन गरेका हुन् ।गणतन्त्र दिवसको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको निर्माता हिमाल कडरियाले जानकारी दिए । सार्वजनिक पोस्टरको पृष्ठभूमिमा नेपाली…