नरेनले अब फुक्नेछन् ‘बिगुल’

् । नायक नरेन खड्काले अब ‘बिगुल’ फुक्ने भएका छन् । उनले, हालैमात्र नयाँ फिल्म ‘बिगुल’ साइन गरेका छन् जहाँ उनी मुख्य भूमिकामा देखिदैछन् ।यो फिल्मले अन्यायविरुद्ध आवाज उठाउनेछ । रमेश कोइरालाको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा मौनता श्रेष्ठको लेखन, कल्पना पौडेल प्रस्तुतकर्ताको रुपमा छन् । शिव ढकालको छायांकन रहने फिल्मको वैशाख १ गतेबाट…