‘बलिदान’मा समीरपछि कविता पनि एक्सन अवतारमा

फिल्म ‘बलिदान’बाट फिल्म क्षेत्रमा प्रवेश गर्न लागेकी नायिका कविता रायको लुक्स सार्वजनिक गरिएको छ । नायक समीर भट्टको लुक्स सार्वजनिक भएको केही दिनपछि कविताको लुक्स पनि निर्माणपक्षले सार्वजनिक गरेको हो । फिल्ममा कविता पनि एक्सन अवतारमा नै छिन् । उनको साथमा फिल्ममा अर्पण थापा, सौगात मल्ल, ऋचा शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ ।यो फिल्मलाई…