प्रदर्शन मिति तय नभएको फिल्म ‘एक्लो’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका दीया पुनलाई प्रस्तुत गरिएको छ । दीयालाई फिल्ममा ‘एन्ट्रोनट’को भूमिकामा देखिन लागेकी छिन् । दियाको भूमिकाले दर्शकमा उत्सुकता पैदा गर्ने देखिन्छ ।आमाको मुख हेर्ने दिनको अवसर पारेर सगरमाथा आरोहण गरिसेककी दियालाई समर्पित गर्दै आज उनको लुक्स सार्वजनिक गरिएको निर्माणपक्षले बताएको…