सुरु भयो ‘कल्ली’को छायांकन, उत्तम प्रधानको १३ वर्षपछि कमब्याक

फिल्म ‘कल्ली’को छायांकन आजबाबट सुरु गरिएको छ । काठमाडौंबाट फिल्मको छायांकन सुरु गरिएको हो । केही दिन फिल्मलाई काठमाडौंमा खिचिएपछि जुम्लामा बाँकी छायांकन गरिनेछ ।३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ ।लेकाली इन्टरटेन्मेन्ट र…