कृषाको नयाँ फिल्म फागुनमा रिलिज हुने

गतबर्षको चैत्रमा रिलिज भएको फिल्म ‘पिताम्बर’ हलमा लागिरहेको छ । फिल्म दोस्रो सातामा चलिरहेको छ । तर, अब यसको निर्माण टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ ।फिल्मको नाम र अन्य कुरा केही पनि बताइएको छैन । तर, फिल्मलाई भने यो वर्षको फागुनमा रिलिज गर्ने घोषणा गरिएको छ ।कृषा चौलागाइको निर्देशनमा बन्ने नयाँ फिल्म कस्तो…