ओशो तपोवनमा शिल्पा

नायिका शिल्पा पोखरेल पनि ओशो तपोवनमा पुगेकी छिन् । उनले, ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसन्यास दिक्षण ग्रहण गरी शिल्पा ‘माँ प्रेम हाँस्या’ बनेकी हुन् । शिल्पाको नाम अब ‘माँ प्रेम हाँस्या’ राखिएको छ । सामाजिक संजालमा कलाकार सोभिात सिंखडाले यो कुराको जानकारी गराएकी हुन् ।सोभिताले लेखेकी छिन्–‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी…