फिल्म ‘पहाड’को छायांकन एक दिन मात्र सुरु भएर रोकियो । माघ २२ गते शुभसाइत गरेर यो फिल्मको छायांकन एक दिन मात्र भएको थियो । तर, निर्देशक तुलसी घिमिरे बिरामी भएपछि फिल्मको छायांकन रोकिएको थियो । तर, अब फेरि तुलसी घिमिरेलाई निको भएपछि छायांकन सुरु गरिएको छ ।युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र…