साउनको २३ गते अर्को एक फिल्म पनि रिलिजमा आउने भएको छ । यसअघि यो मितिमा फिल्म ‘मोहर’ रिलिजमा आउने पक्का भइसकेको थियो । अब, यो मितिमा फिल्म ‘सिटामोल’ पनि रिलिजमा आउनेछ ।फिल्मको सार्वजनिक फस्टलुकमा नायक सौगात मल्ल र नायिका बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । जहाँ, सौगात बैशाखी टेकेर उभिएका छन् भने बेनिशा उनकै छेउमा…