फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा यो फिल्म घोषणा गरिएको हो । महेश दवाडीले यो फिल्मको पटकथा लेखिरहेका छन् । फिल्मको छायांकन फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा नायक दयाहाङ राई र कलाकार विजय बराल मुख्य भूमिकामा रहनेछन् । यो फिल्मलाई…