गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको गुनासो गरेकी छिन् । ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो प्रस्तुति दिने क्रममा उनले यस्तो भनाई राखेकी हुन् । दर्शकले उनलाई ‘धोकेबाज’ गीत गाउन अनुरोध गरेका थिए । सोही क्रममा उनले भनिन्–‘धोकेबाज मलाई भनेको कि ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ ।…