फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकी ८० पर्दामा प्रदर्शन हुने भएको छ। टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया लगायतका राज्यका सिनेमार्क, सिनेपोलिस र रेगल सिनेमाजमा फिल्म प्रदर्शन हुने जनाइएको छ। नेपालमा भने दशैंको फूलपातीका दिन असोज १३ गतेदेखि फिल्म रिलिज हुनेछ। हरिवंश आचार्य स्टारर यो फिल्ममार्फत आहान पौडेलले वितरण क्षेत्रमा डेब्यू गर्दैछन्। उनी चर्चित फिल्म वितरक उज्वल पौडेलका छोरा…