काठमाडौं - चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातादेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाइरहेको चलचित्रले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो यात्रा विस्तार गरेको छ । दोस्रो साताको अवसर पारेर निर्माण टिमले ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा रामकृष्ण ढकालको स्वर, गोपाल…