स्टार किड्स दिव्याको दुःख के ?

नायक दीलिप रायमाझीकी छोरी भएका कारण नव–नायिका दिव्या रायमाझीलाई फिल्म क्षेत्रमा प्रवेश गर्न सजिलो भयो भन्ने धेरैको वुझाई छ । यो कुरा दिव्या पनि स्विकार गर्छिन् । किनकी, दिव्या दीलिपकी छोरी भएकै कारण सुरुवातदेखि नै फिल्म मेकरको नजरमा थिइन् ।तर, दिव्याका लागि अब दीलिप रायमाझीकी छोरी भनेर मात्र पनि सुख छैन । किनकी, उनले आफ्नै…