कार हाँक्दा मोबाइल चलाएपछि मनोज गजुरेललाई पाँच सय जरिवानाभन्छन्– करोडको मज्जा आयो

काठमाडौं - चर्चित कमेडियन मनोज गजुरेलले रत्नपार्कमा कार हाँक्दा मोबाइल चलाएपछि पाँच सय जरिवानामा परेका छन् । आफूलाई लापरवाही गाडी चलाएको भन्दै ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना तिराएको, तर जरिवाना तिर्दा पनि करोडको मज्जा आएको उनको भनाइ छ । ‘रत्नपार्कमा ट्राफिकले नमस्कार गर्दै गाडी रोक्नुभयो । लाइसेन्स, ब्लुबुक जाँच्नुभयो । र, वाकीटकीमा सोध्नुभयो– सर…