‘एक्टर’ प्रिमियरमा आनाको पहिरनको चर्चा, कस्तो छ प्रतिक्रिया ?

भोलि बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘एक्टर’को भव्य प्रिमियर भक्तपुरमा गरिएको छ ।करिब ७ सय मानिसहरुको उपस्थितीमा आयोजित प्रिमियर समारोहमा कलाकारहरुको पहिरनको चर्चा बढी भयो ।नायक प्रदीप खड्का र राजवल्लभ कोइराला, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी प्रिमियरमा पुग्दा माहोल गर्मिएको थियो ।प्रिमियरमा नायिका आना शर्माको पहिरनको निकै चर्चा भयो । आनाले यो फिल्मको विभिन्न…