वैवाहिक जीवनमा बाँधिइन् गायिका दाहाल

गायिका स्मिता दाहाल आफ्ना प्रेमी सायुज्य श्रेष्ठसँग बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, शुक्रबार बिहे गरेकी हुन् ।स्मिता पूर्वप्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी हुन् । स्मिताको बिहेमा केही कलाकारहरुको पनि उपस्थिती छ । मुलपानीमा रहेको नर्लिङ रिसोर्टमा आयोजित बिहे समारोहमा हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, जितु नेपाल, केदार घिमिरे जस्ता कलाकारहरु पुगेका…