काठमाडौँ- दक्षिण भारतीय अभिनेता प्रभास घाइते भएका छन् । जापानमा ‘कल्कि २८९८ एडी’को प्रिमियरमा उनी जान नपाउने भएका छन् । सामाजिक सञ्जालमा जारी एक वक्तव्यमा अभिनेताले आफू र आफ्नो फिल्मलाई दिएको माया र शुभकामनाका लागि विदेशी दर्शकलाई आभार भनेका छन् । लामो समयदेखि आफू जापानी दर्शकसँग भेट्न उत्सुक रहेको भए पनि सुटिङको क्रममा घुँडामा चोट…