६ महिनापछि पर्दामा फर्किएका नायक दयाहाङ राई अभिनित फिल्म ‘कार्साङ्’ शुक्रबारदेखि हलमा लाग्यो । यो फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको थियो ।तर, आम फिल्मीकर्मी र समीक्षकहरुको सोचाई अनुसार यो फिल्मले ओपनिङ गर्न सकेन ।फिल्म ‘कार्साङ्’ले बक्स अफिसमा फितलो ओपनिङ गरेको छ । फिल्मको व्यापार शुक्रबार भन्दा शनिबार अझ कमजोर देखिएको छ ।…