पोखरा- नायिका रिमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरेकी छन्। क्यानाडाबाट उत्पादन सुरु गरिएको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरूको प्रमुख स्टोर पोखरामा खोलेको हो। मेकअप आर्टिस्ट शोभा भट्टराईद्वारा स्थापित यस ब्राण्डले प्राकृतिक र हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रडक्टहरू उत्पादन गर्दछ। शनिबार दिउँसो एक विशेष कार्यक्रमका बीच अभिनेत्री रिमा विश्वकर्माले स्टोरको उद्घाटन गर्दै कुमारी ब्युटीका प्रडक्टहरूको…