भाइरल बालकलाकार सचिन परियारको निधन

काठमाडौं - भाइरल बालगायक सचिन परियारको उपचारको क्रममा आज बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । सचिन परियार लामो समय देखि अस्वस्थ्य थिए। केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन…