र्यापर हाकिम र ब्रिजेशको र्याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक

काठमाडौं– र्यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतीमा तयार भएको र्याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक गरेका छन् । आज काठमाडौंस्थित जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको र्याप गीतको अडियो गायक श्रेष्ठले तयार गरेका हुन् । गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्यापर हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतले अभिनय गरेका…