‘महाराजधिराज’को फस्टलुकमा न्युड पल शाह

विल्कुलै फरक पोस्टर सार्वजनिक गर्दै फिल्म ‘महाराजधिराज’को घोषणा गरिएको छ । आज सार्वजनिक भएको पोस्टरमा नायक पल शाहलाई न्यूड देखाइएको छ ।विराज बिष्टको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रवी खड्काको लगानी रहेनछ ।यो फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहनेछ । फिल्मको प्रदर्शन मिति आउँदो बर्षको फूलपातिलाई तोकिएको…